मंसिर ११ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्... More detail

स्थायी घर धनगढी भएकी नायिका सुष्मा अधिकारीको सानो बेलादेखि नै कला क्षेत्रमा लाग्ने इच्छा थियो । उनको यहि तीव्र इच्छाले उनलाई तीन वर्षअगाडि काठमाडौंसम्म डोहो¥यायो ।
सुरुमा केहि म्यागजिनमा तस्बिर छापिएपछि उनलाई म्यूजिक भिडियोको अफर लगातार आउन थालेको अधिकारी सम्झिन्छिन् । उनले अहिलेसम्म १५० वटा भ्यूजिक भिडियोमा काम गरिसकेकी छिन् भने उनको दुईवटा फिल्म रिलिज भइसकेको छ ।
भर्खरै उनले आफ्नो भोजपुरी फिल्मको सुटिङ सिद्धिएको र हाल चारवटा म्यूजिक भिडियोमा व्यस्त रहेको बताएकी छिन् ।