Breaking News

आर्थिक समाचार

नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने रासस २५ पुस, काठमाडौं । चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण...
विश्व बजार सुनको भाउ बढ्यो तर नेपालमा घट्यो   काठमाडौं, चैत २७ । विश्व बजारमा सुनको भाउ बढेपनि नेपालमा भने घटेको छ । नेपाल सुन चाँदी व्यावसासी महाँसंघले दिएको...
एयरपोर्टबाट डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ   काठमाण्डु, ८ फागुन–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ९एयरपोर्ट०बाट फेरि अवैध सुन बरामद भएको छ । डेढ किलो सुनसहित...
राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिन्छः अर्थ... काठमाण्डु, २९ माघ–उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थत...
जलविद्युतमा अाम जनताबाट हालसम्म सवा २ अरब लगानीको प्रतिबद्धता ५ माघ काठमाडौं, सरकारले उर्जा क्षेत्रमा जनताको लगानी अभियान सञ्चालन गरेपछि लगानीका लागि प्रतिबद्धता जनाउने संख्या...

अन्तरास्ट्रीय समाचार

कम्युनिष्ट नेता फिडेल कास्ट्रोको निधन कम्युनिष्ट नेता फिडेल कास्ट्रोको निधन  मंसिर ११ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्... More detail
भारतलाई खतरा, पाकिस्तानले चाल्यो अहिलेसम्मकै खतरनाक कदम   एजेन्सी– बिहीबार भारतीय सेनाको आक्रमणबाट पाकिस्तानी सेनाको ज्यान गएपछि... More detail
टर्कीमा भएको सैनिक विद्रोहमा मारिनेको सङ्ख्या ९०, करिब १५ सय घाइते   अङ्कारा, १ साउन( टर्कीमा केही सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेको भएपनि... More detail

७ वर्षदेखि दाह्री पालेकी महिला भन्छिन्, सामाजिक मूल्य तोड्न मलाई डर लाग्दैन

२३ वर्षकी हर्नाम कौरले ७ वर्षदेखि आफ्ना दाह्री जुँगा पालेकी छिन् । लामा लामा दाह्री भएकी ती युवतीको अनुहार देख्दा ती महिला हुन् भनेर कसैले पत्याउँदैन ।
कतिपयले महिलाको पनि कस्तो नराम्रोसँग दाह्री आएको होला रु भनेर खिसिट्युरी गर्दा हुन् र दाह्री पालेकोमा घृणा पनि गर्दाहुन् । तर कौर आफ्नो यस्तो छविप्रति आत्मविस्वासी र गौरवान्वित मात्र छैनिन् उनलाई विश्वकी सबैभन्दा सुन्दर दाह्री भएकी महिलाको उपाधि समेत मिलेको छ ।

हालै बेलायतमा भएको एक तस्वीर प्रदर्शनीमा उनको त्यो दाह्रीवाल तस्वीर विश्वको सबैभन्दा सुन्दर दाह्री ठहरियो । दाह्रीहरुको तस्वीर प्रदर्शनीमा कौरको तस्वीर मात्र यस्तो तस्वीर थियो जो महिलाको थियो ।
बर्कसायरको स्लघकी बासिन्दा कौरले १६ वर्षको उमेरदेखि नै दाह्री पाल्न सुरु गरेकी हुन् । उनमा पोलिसिस्टीक ओभर सिन्ड्रोम भनिने रोग छ जसका कारण उनको सरीरमा अत्यधिक भुत्ला वृद्धि हुन्छ ।
प्रोजेक्ट सिक्स्टी नामक उक्त तस्वीर प्रदर्शनीमा छानिएका ६० जनामध्ये उनी एक थिइन् । प्रदर्शनीमा सर्वोत्कृष्टताको ताज पहिरिएसँगै बोल्दै कौरले सम्पूर्ण दाह्रीवाल पुरुषहरुको बीचमा आफु एक्लो दाह्रीवाल महिला हुन पाएकोमा निकै खुसी लागेको बताइन् ।
किशोरी अवस्थामा आफ्नो अनुहार तथा जिउमा पलाएका धेरै रौँ का कारण अपमानित हुनु पर्दा उनले सधै अनुहार तथा जिउका रौँ उखेल्ने तथा खौरने गर्थिन् । तर सिख धर्म ग्रहणसँगै उनले सरीरका रौँ नखौरिने निधो गरिन् ।
सुरुमा आफुले धार्मिक कारणले दाह्री नखौरेको भएपनि अहिले भने व्यक्तिगत कारणले दाह्रीजुँगा पालिरहेको उनी बताउँछिन् ।

‘यसले मलाई साहसी अनुभुत गराउँछ, एक आत्वविश्वासी महिला जो समाजको मूल्य तोड्न डराउँदैन,’ उनी भन्छिन् ।
प्रोजेक्ज सिक्टीले ‘दाह्री मौसम’को सुरुवात गरेको छ जुन एक गैरनाफामूलक संगठन हो र यसले जाडो याममा आफ्ना दाह्री पाल्न मानिसहरुलाई आग्रह गर्दै छालाको क्यान्सरका विषयमा जनचेतना जगाउने काम गर्छ ।
यो परियोजना क्यान्सर विरुद्धको लडाइँ भएको र त्यो लडाइँमा कौर एक ससक्त हतियार भएको फोटोग्राफर ब्रुक इल्बांक बताउँछन् ।
प्रदर्शनीमा विश्वका विभिन्न देशका दाह्रीवाल पुरुषहरुका थरि थरिका तस्वीर राखिएका छन् ।

रोचक सामाग्री

विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो

विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो

 काम गर्ने विश्वकै पहिलो रोबोटले अन्ततः जागिर पाएको छ । अमेरिकाको एक र्फमले उक्त रोबोट वकिललाई...

Readmore..

गूगलले पृथ्वी परिक्रमा गर्ने इन्टरनेट बेलून उडाउने

गूगलले पृथ्वी परिक्रमा गर्ने इन्टरनेट बेलून उडाउने

एजेन्सी– इन्टरनेट सर्ज इन्जिन ‘गूगल’ले आगामी बर्ष पृथ्वीको कक्षमा परिक्रमा गर्न सक्ने क्षमता भएको इ...

Readmore..

एउटा त्यस्तो रुख जसमा फल्छ ४० थरीका फलफूल

एउटा त्यस्तो रुख जसमा फल्छ ४० थरीका फलफूल

एउटै रुखमा ४० थरीका फलफूल फलेको कहिल्यै देख्नुभएको छ । तर यस्तो वृक्षको विकास भएको छ, जहाँ एकैपटक ४...

Readmore..

के तपाईंलाई थाहा छ फेसबुकका यी १५ गोप्य कुरा

के तपाईंलाई थाहा छ फेसबुकका यी १५ गोप्य कुरा

ाबअभदययपअहिलेको समयमा सायद त्यस्ता कोही पनि व्यक्ति नहोलान् जसलाई सोसल मिडिया बारे जानकारी नहोस् ।...

Readmore..

नासाले खोज्यो दोस्रो ‘धर्ती’, पानी र ज्वालामुखी भएको सम्भावना

नासाले खोज्यो दोस्रो ‘धर्ती’, पानी र ज्वालामुखी भएको सम्भावना

ज्ञ वासिंगटन । पृथ्वीको ‘तेस्रो आँखा’ भनिने क्यापलर स्पेस टेलिस्कोपले तारामण्डलबाट १ हजार ४ सय प्रक...

Readmore..