Breaking News

आर्थिक समाचार

नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने रासस २५ पुस, काठमाडौं । चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण...
विश्व बजार सुनको भाउ बढ्यो तर नेपालमा घट्यो   काठमाडौं, चैत २७ । विश्व बजारमा सुनको भाउ बढेपनि नेपालमा भने घटेको छ । नेपाल सुन चाँदी व्यावसासी महाँसंघले दिएको...
एयरपोर्टबाट डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ   काठमाण्डु, ८ फागुन–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ९एयरपोर्ट०बाट फेरि अवैध सुन बरामद भएको छ । डेढ किलो सुनसहित...
राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिन्छः अर्थ... काठमाण्डु, २९ माघ–उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थत...
जलविद्युतमा अाम जनताबाट हालसम्म सवा २ अरब लगानीको प्रतिबद्धता ५ माघ काठमाडौं, सरकारले उर्जा क्षेत्रमा जनताको लगानी अभियान सञ्चालन गरेपछि लगानीका लागि प्रतिबद्धता जनाउने संख्या...

अन्तरास्ट्रीय समाचार

कम्युनिष्ट नेता फिडेल कास्ट्रोको निधन कम्युनिष्ट नेता फिडेल कास्ट्रोको निधन  मंसिर ११ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्... More detail
भारतलाई खतरा, पाकिस्तानले चाल्यो अहिलेसम्मकै खतरनाक कदम   एजेन्सी– बिहीबार भारतीय सेनाको आक्रमणबाट पाकिस्तानी सेनाको ज्यान गएपछि... More detail
टर्कीमा भएको सैनिक विद्रोहमा मारिनेको सङ्ख्या ९०, करिब १५ सय घाइते   अङ्कारा, १ साउन( टर्कीमा केही सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेको भएपनि... More detail

भारतीय टेलिभिजनमा धुम मच्चाउने तेरिया फाइनलमा आगामी शनिबार फाइनल हुँदै प्रतिभा र क्षमतालाई जात धर्म भाषा तथा कुनै पनि देशको भौगोलिक सिमाले छेक्न सक्दैन। यो तथ्यलाई प्रमाणित गरेकी छिन्, रुपन्देही रुद्रपुर नेपालकी तेरिया फौजा मगरले। रुद्रपुरकी ११ वर्षीया

 

आगामी शनिबार फाइनल हुँदै
प्रतिभा र क्षमतालाई जात धर्म भाषा तथा कुनै पनि देशको भौगोलिक सिमाले छेक्न सक्दैन। यो तथ्यलाई प्रमाणित गरेकी छिन्, रुपन्देही रुद्रपुर नेपालकी तेरिया फौजा मगरले।
रुद्रपुरकी ११ वर्षीया बालिका तेरियाले भारतको जिटिभीबाट प्रशारण भइरहेको रियालिटी शो डान्स इन्डिया डान्स, ९डिआईडी, लिटिल मास्टर्स–३० को उपाधि नजिक पुगेकी छन्।
शनिबार राति भएको प्रतियोगितामा उनी अन्तिम चारमा पर्दै आगामी शनिबार हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछिन्।
अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी तेरियाले निर्णायक मन्डलका गीता कपुर र अह्मद खानका साथै भारतीय फिल्मका चर्चित अभिनेता तथा कार्यक्रमका ग्रान्ड मास्टर मिथुन चक्रवर्टिबाट पनि वाह वाही पाउँदै आएकी छन। अभिनेता मिथुन चक्रवर्तीले तेरियालाई नेपाली रानीको संज्ञाको दिएका छन् ।
उनले गरेको उत्कृष्ट नृत्य तथा उनको नृत्यमा दुबेर गरिने हाउ भाउ पनि उत्तिकै प्रशंसनीय छ।
११ वर्षीया तेरिया १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै टप फोर ९फाइनलमा० आइपुगेकी हुन्।
मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ जनामा छनौट हुँदै अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी हुन्।
बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आम सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन्। बुबा भने रोजगारीका लागि दुवईमा छन्।
डिआइडीमा तेरियालाई विजेता बनाउन नेपालीहरुले विभिन्न माध्यमबाट भोटिङ गरिरहेका छन्। प्रतियोगितामा सबै भन्दा बढी मत प्राप्त गर्ने प्रतियोगीनै उत्कृष्ट हुनेछन्।
प्रतियोगितामा विजयी हुनेले ५० लाख भारतीय रुपैयाँसहित अन्य थुप्रै पुरस्कार प्राप्त गर्ने छन् । भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन्।
उनले केही दिन अगाडि बुटवलमा आएर सार्वजनिक कार्यक्रममार्फत् आफूलाई भोट गर्न अनुरोध गरेकी थिइन्।
हिजोदेखि खुल्ला गरिएको भोटिङ आउँदो शनिबार राति ९स्१५ सम्म तेरियालाई इन्टरनेट वा फोनको प्रयोगबाट गर्न सकिन्छ। इन्टरनेटमार्फत् सं‌सारभरिबाटै भोट गर्न सकिन्छ भने फोनबाट भारतीय टेलिफोनको प्रयोगले मात्र भोटिङ सम्भव हुन्छ।
सन् २००७ को तेस्रो इन्डियन आइडल बन्न सफल नेपालीभाषी प्रशान्त तामाङ पनि नेपालीको अत्याधिक भोटकै कारण विजयी भएका थिए।

रोचक सामाग्री

विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो

विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो

 काम गर्ने विश्वकै पहिलो रोबोटले अन्ततः जागिर पाएको छ । अमेरिकाको एक र्फमले उक्त रोबोट वकिललाई...

Readmore..

गूगलले पृथ्वी परिक्रमा गर्ने इन्टरनेट बेलून उडाउने

गूगलले पृथ्वी परिक्रमा गर्ने इन्टरनेट बेलून उडाउने

एजेन्सी– इन्टरनेट सर्ज इन्जिन ‘गूगल’ले आगामी बर्ष पृथ्वीको कक्षमा परिक्रमा गर्न सक्ने क्षमता भएको इ...

Readmore..

एउटा त्यस्तो रुख जसमा फल्छ ४० थरीका फलफूल

एउटा त्यस्तो रुख जसमा फल्छ ४० थरीका फलफूल

एउटै रुखमा ४० थरीका फलफूल फलेको कहिल्यै देख्नुभएको छ । तर यस्तो वृक्षको विकास भएको छ, जहाँ एकैपटक ४...

Readmore..

के तपाईंलाई थाहा छ फेसबुकका यी १५ गोप्य कुरा

के तपाईंलाई थाहा छ फेसबुकका यी १५ गोप्य कुरा

ाबअभदययपअहिलेको समयमा सायद त्यस्ता कोही पनि व्यक्ति नहोलान् जसलाई सोसल मिडिया बारे जानकारी नहोस् ।...

Readmore..

नासाले खोज्यो दोस्रो ‘धर्ती’, पानी र ज्वालामुखी भएको सम्भावना

नासाले खोज्यो दोस्रो ‘धर्ती’, पानी र ज्वालामुखी भएको सम्भावना

ज्ञ वासिंगटन । पृथ्वीको ‘तेस्रो आँखा’ भनिने क्यापलर स्पेस टेलिस्कोपले तारामण्डलबाट १ हजार ४ सय प्रक...

Readmore..