मंसिर ११ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्... More detail
बलिउडमा कुनै समय दुई चर्चित खान साहरुख र सलमान बिच मिलाप हुदैन भन्ने तर्क पनि सुनिन्थ्यो । तर केही महिना अघि मात्र सलमान र साहरुखले अंकमाल गरेपछि यो तर्क पनि सेलायो ।srk-and-salmanहालै मात्र सलमानले साहरुखलाई आफ्नो नयाँ रियालिटी शो ‘बीग बोस’मा निम्तो दिएर सबैलाई अचम्ममा पारिदिएका छन् । ‘साहरुख आफ्नो सिनेमाको प्रमोशनका लागि बीग बोसमा आउन सक्छन्,उनलाई सधै नै स्वागत छ’, रियालिटी शो को पत्रकार सम्मेलनमा सलमानले भने ।
उनले अन्य स्टार जस्तै साहरुखका लागि पनि ‘बीग बोस’को ढोका सधै खुल्ला रहेको बताए । यस्तै सलमानले रमजानको अवसरमा साहरुखसँग अंगालो मारेको बिषयमा भने, ‘यो पर्व नै यस्तो हो जहाँ कुनै पनि व्यक्तिलाई अंकमाल नगरी जान सकिदैन ।’